सरकारले सचेतनामूलक काम अघि बढाउने

– सरकारले बाली बीमाका प्रवर्द्धनात्मक तथा सचेतनामूलक काम अघि बढाउने भएको छ । बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको सरकारले बाली बीमालाई विशेष प्राथमिकता दिएर व्यवस्थित गर्दै लैजाने भएको हो । कृषि तथा पशुपक्षी विकामन्त्री रामनाथ अधिकारीले प्रदेश सरकारका कृषिमन्त्रीसँग यसबारेमा छलफलसमेत गर्नुभएको छ । मन्त्री अधिकारीले अनुदानको विषयमा मन्त्रालयमाथि आरोप लाग्दै आएकोमा अब पालिका…