६ जनाको नाम केन्द्रमा सिफारिस

आगामी वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको आकांक्षा राखेका ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।  आकांक्षबीच सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, क्षेत्र नं–२ संयोजक बुद्धिप्रसाद खनाल, सुहाङ नेम्बाङ,…