संविधान संशोधन हुन्छ भन्ने दिमागबाट हटाइदिनुस्

​नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन्। आइतवार काठमाडौँमा आयोजित पुस्तक विमोचनमा उनले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्। उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे। उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा…