निर्दाेषलाई फसाउन दबाब दिँदैन

प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार देशमा स्थिरता र विकासका लागि गठन भएको भन्दै यसले संविधान र कानून विपरीत अपराधीलाई छुट दिन वा निर्दाेषलाई फसाउन कुनै पनि दबाब नदिने दाबी गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र…