नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल बिहीवार काठमाडौँ महानगरका मेयर बालेन साहलाई भेट्न गएका छन्। भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधिसभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आवका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए। भेटमा चक्रपथ निर्माण अलपत्र…