प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर दुर्घटनातर्फ अघि बढेको र त्यसलाई आफ्नो पार्टीबाहेक कसैले जोगाउन नसक्ने बताएका छन्। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरीमा मंगलबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यसका लागि आन्दोलनको नेतृत्व गर्नसमेत तयार रहेको बताए। ‘उमेरले ७० काटे पनि फेरी एउटा ठूलो…