जिल्ला स्तरीय तीज गीत प्रतियोगिताको उपाधी होराईजनलाई

प्याब्सन कपिलवस्तु द्वारा आयोजित जिल्ला स्तरीय तिज गित प्रतियोगितामा होराईजन मावि प्रथम भएको छ। बिहिवार चन्द्रौटामा आयोजित माध्यमिक विद्यालय तर्फको तीज गीत प्रतियोगितामा होराईजनले प्रथम स्थान हाशिल गरेकोे हो । सोही प्रतियोगितामा प्रावि तर्फ होराईजन सान्त्वना भएको छ। यस्तै जिल्ला स्तरीय हाजीरीजवाफ प्रतियोगितामा होराजनले तृतीय स्थान हाशिल गरेको छ। जिल्ला भरिका सम्पूर्ण नीजि तथा संस्थागत…