संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९-८०’ पेश गर्ने कार्यसूची छ। यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग)…