केन्द्रीय समिति बैठकमा महासमिति वैठकबारे छलफल

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय, सानेपामा बसेको छ। बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल भइरहेको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्। बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता विपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको…