पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्ति वा संस्थाका नाममा रहेका सरकारी जग्गाहरु क्रमश राज्यको मातहतमा ल्याइने बताए । उनले जनता र राज्यका पक्षमा काम गर्दा दवाव आउन सक्ने भन्दै कर्मचारीहरुर्लाइ निर्धक्क भएर काम गर्न निर्देशन दिए । बाँसबारी जुत्ता कम्पनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान…