मन्त्री बज्रचार्याले लिए सपथ

​हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले बिहीवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका उनले नेपाल भाषामा प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका हुन्। बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाइएको हो।…