८ औँ साउथ एशियन कराँते प्रतियोगितामा नेपाल प्रथम

ललितपुर : भुटानको थिम्पुमा भएको ८औँ साउथ एशियन कराँते प्रतियोगितामा नेपाल ३१ स्वर्ण‚ २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै प्रथम भएको छ। त्यसैगरि भारत २७ स्वर्ण‚ २० रजत र १३ कांस्यसहित दोश्रो, श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कांस्यसहित तेश्रो र आयोजक भुटान ५ रजत र ३७ कांस्य पदकसहित चौथो स्थान भएको भुटानको थिम्पुबाट…