‘भ्यू टावर’ दुर्व्यसनीको अखडा

बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यू टावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका-१ बालुवाडाँडामा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत स्थानीयवासी खुशी भएका थिए। तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा…