इजरायलको आक्रमणमा थप ८२ प्यालेस्टिनीको मृत्यु

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३० हजार ९६० पुगेको छ। अहिलेसम्म ७२ हजार ५२४ अन्य घाइते भएका छन्। पछिल्लो २४ घण्टामा इजरायली सेनाले गरेको हमलामा ८२ प्यालेस्टिनी मारिएका छन्। १२२ जना घाइते भएका छन्। शुक्रवार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रलाई लक्ष्य गरी भएको वाइ आक्रमणमा ​मारिनेमध्ये अधिकांश बालबालिका र महिला छन्। इजरायली सेनाले…