सांसद मञ्‍जु शर्माको निधन प्रति शोक प्रस्ताव पारित गरेर सदन स्थगित ​

जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो। बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक…