नयाँ गठबन्धनको संभावना के?

नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने संवैधानिक समयसीमा तीन हप्ताभन्दा बढी बाँकी छँदै प्रधानमन्त्री विश्वासको मत लिने तयारीमा जुटेका हुन्।  फागुन २० गते राति भएको सहमतिअनुसार २१ गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत…