घेराबन्दीमा पार्ने षड्यन्त्र भयो : रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पीडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडीमात्रै लाग्ने काम भएको तर्क गरे । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उद्देश्यका साथ पार्टी अघि बढेको धारणा राखे । उनले आफू र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए ।  त्यस्तै लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरूबीच मतभेद भएपनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरू एक…