बाणगंगा राइडर्स क्लबमा नेचृत्व चयन

साइकल चढेर वातावरणीय तथा स्वास्थ्य सचेतना जगाइरहेको बाणगंगा राइडर्स क्लबको अध्यक्षमा पुनः विष्णु प्रसाद सापकोटा चयन भएका छन्। वडा नम्बर २, नन्दनगरमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्षको लागि सापकोटाको नेतृत्वलाई निरन्तरता दिएको हो। क्लबको नयाँ कार्यसमितिमा ३ जना नयाँ सदस्यबाहेक पुरानै सदस्य सर्वसम्मत भएका छन्। उपाध्यक्षमा विष्णु गैरे, सचिवमा रामचन्द्र बेलबासे,…