राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि ठूलो पानी परेका क्षेत्रमा अबका दिनमा थोरै पानी परे पनि पहिरोको उच्च जोखिम रहेको जनाएको छ । साथै प्राधिकरणले पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईका अनुसार असोज १० देखिको मुसलधारे वर्षाले धेरै ठाउँमा जमिन गलेको अवस्था हुँदा अब सानो…