संसदीय विशेष समितिले आज पनि कैदीबन्दीसँग बयान लिने

सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बुधबार पनि बयान लिने भएको छ। कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले बुधबार पनि लिन लागिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। उनका अनुसार छानबिन समितिको बैठक केही बेरमा शुरु…