गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको आग्रह

इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले गाजापट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका छन्। इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। दुवै नेताहरूले गाजापट्टी…