कपिलवस्तु । कपिलवस्तु जिल्लामा आइताबारदेखि हात्तिपाइले रोग बिरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । कपिलवस्तुमा यस अघिका वर्षमा संचालन भएका औषधि सेवन अभियानबाट रोग निर्मूल नभएपछि यसपटक १६औँ चरणको औषधि सेवन अभियान संचालन भएको हो । जिल्लाको बाणगंगा नगरपालिकाका सबैजसो वडामा जनप्रतिनिधि, कर्मचारी शिक्षक, विद्यार्थी सहित विभिन्न व्यक्तिहरुले होराईजन अंग्रेजी आवासीय मावि वाणगंगा ४…