कपिलवस्तुले पुनः शैक्षिक सर्बाेत्कृष्टताको ईतिहास रचेको छ। जिल्लाको वाणगंगा ४ सिद्धिपुरमा अवस्थित सयपत्री क्याम्पसका विद्यार्थीले काठमाडौ उपत्यका बाहिर नेपाल प्रथम र समग्रमा नेपाल तेस्रो स्थान प्राप्त गर्दै सर्वोत्कृष्टताको ईतिहास रचेका हुन् । होराइजन अंग्रेजी आवासीय माविकै अभिन्न अंग सयपत्री क्याम्पसले छोटो समयमै आफ्नो उत्कृष्ट शैक्षिक गुणस्तरका कारण चर्चा पाइ रहेको छ। सोही क्रममा वि.सं. २०८०…