कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी कुरिल द्वीपसमूहमा सुनामीको लहर आएको छ । यसका कारण सेभेरो–कुरिल्स्क तटीय सहरबाट बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सारिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। सखालिन क्षेत्रका गभर्नर भालेरी लिमारेन्कोका अनुसार, कमचाट्का प्रायद्वीप नजिकै ८.७ रेक्टर स्केलको भूकम्प मापन गरिएपछि केही समयमै पहिलो लहरले सेभेरो–कुरिल्स्कको किनारमा हानेको छ ।  अधिकारीहरूले…