नारायणगढ-बुटवल सडकमा काम धमाधम, म्याद सकिँदै

तेस्रो पटक थपिएको म्याद सकिन सात महिना मात्र बाँकी रहँदा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको कामलाई ठेकेदारले तीव्रता दिएको छ । म्याद थपिएको चार महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिइरहेको छ । कालोपत्र गर्ने, कल्भर्ट बनाउने र दाउन्नेमा पहाड काट्ने काम भइरहेको छ । सडक…