इजरायली सेनाले आफ्नो कब्जामा रहेको ुवेस्ट ब्यांकु को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ । कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ । टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल(ओमारीलाई इजरायली सेनाले आइतबार उक्त आदेश हस्तान्तरण गरेको हो । इजरायली सेनाले बन्द…