सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ र दुई जनाको मृत्यु भइसकेको छ। प्रहरीको गोली लागेर निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ र करिब एक…