— विद्युतका 'हाइटेन्सन लाइन' प्रभावित क्षेत्रको जग्गा मुआब्जाबारे समस्याको विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ । पूर्वाधार विकास समितिको बुधबारको बैठकमा समितिमा दर्ता भएका उजुरीहरूबारे छलफलपछि उपसमिति गठन गरिएको हो । समिति सभापति दीपकबहादुर सिंहका अनुसार हाइटेन्सन लाइन प्रभावित पीडितहरूको तर्फबाट दर्ता भएको उजुरीमाथि छलफल गरेपछि अध्ययन गर्न उपसमिति गठन गरिएको जानकारी दिए…