दक्षिण कोरियामा ‘यौनसम्बन्धी’ फुटेजका लागि १ लाख २०हजारभन्दा धेरै घरेलु क्यामेरा ह्याक

‘यौन सम्बन्धी’ फुटेजका लागि दक्षिण कोरियामा १ लाख २० हजारभन्दा धेरै घरेलु क्यामेरा ह्याक भएको छ । घर र व्यवसायमा रहेका भिडियो क्यामेराहरू ह्याक गरेको र ती फुटेजहरू प्रयोग गरेर विदेशी वेबसाइटका लागि यौनसम्बन्धी सामग्री बनाएको आरोपमा चार जना पक्राउ परेका बीबीसीले जनाएको छ । आरोपीहरूले इन्टरनेट प्रोटोकल अर्थात् आईपी क्यामेराको कमजोरी– पासवर्डहरूको दुरुपयोग गरेका प्रहरीले…