यस्ता छन् १ वर्षे उपलब्धी

विसं २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा डा आरजु राणा देउवा नियुक्त भएयता नेपालको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरु थपिएका छन् भने उहाँको कूटनीतिक ‘इङ्गेजमेन्ट’बाट परराष्ट्र नीति थप सुदृढ बन्न पुगेको छ। यो एक बर्षमा मन्त्रालयबाट नेपालको परराष्ट्र सम्बन्धलाई थप सबल बनाउने पक्षमा महत्वपूर्ण कामहरु भएका छन्। विश्व जगत एवं विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागिताका…