चार प्रहरीसहित २६ जनाको हत्या

बन्दुकधारीको आपराधिक समूहले उत्तरपश्चिम नाइजेरियाको एक गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेको छ। यस्तै कैयौँलाई अपहरण गरेको छ।  ‘लुटेराहरूले आइतबार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौँ बासिन्दालाई अपहरण गरेका छन्। यसमा अधिकांश महिला र बालबालिका छन्’, काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई भने। अपहरणमा परेकाको सङ्ख्या पत्ता…