जरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ। ‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो। आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र तृतीय सचिव सञ्जकुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले भनेको छ। दूतावासले सार्वजनिक गरेअनुसार…