दुवै सदनमा यही जेठ २० गतेदेखि छलफल

संसदको दुवै सदनमा यही जेठ २० गतेदेखि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा हुने भएको छ।  आजको संयुक्त बैठकमा प्रस्तुतपछि अर्थमन्त्री वर्षमान पुनले दुवै सदनमा बजेट टेबुल गरेका हुन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले…