कमला पौडेलवाणगंगा, १६ जेठ । वाणगंगा नगरपालिका वडा न ं ११ ले एकल महिलालाई लक्षिल गरि झुल वितरण गरेको छ ।आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरुलाई राहत पुगोस् भन्ने अभिप्रायले सो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम मार्फत एक सय जना भन्दा बढि विपन्न एकल महिलाले लाभ लिएका छन् । “लांमखुट्टेको टोकाईले गर्दा साह्रै निद…