२५ गते बिहीबार बुद्धरंगशालामा यी राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति

कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने  मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले कपिलवस्तुलाई थप उत्साहित बनाउँदै लगेको छ ।  बुद्ध रंगशालाको साँझको सिचो मौसममा २४ गते बुधबार चर्चित राष्ट्रिय आधुनिक गायिका रचना…