रंगेहात पक्राउ

पर्वत : बिहीवार राति जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित बीबीसीचोककी शर्मिला पौडेलले सञ्चालन गर्दै आएको पसलसमेत रहेको घरको ढोकामा केही आवाज आयो। राति अचानक ढोका फुटाउन खोजेजस्तो आवाज सुनेपछि घरमा सुतिरहेका परिवारका सदस्यहरूले ढोका खोलेर हेर्दा घरको ढोका फुटाएर चोरी भइसकेको रहेछ। नगद १० लाख रुपैयाँ, पसलमा कारोबार भएको १७ हजार रुपैयाँ र नेपाल टेलिकम र एनसेलका रिचार्ज…