यो वर्षको विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले अनुसार बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजे टीका लगाउन सकिनेछ। Global ime bankTATA Loconavअसोज २५ गते आइतबार घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे छ। असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने…