आजदेखि नेपाल भारत सीमा बन्द


२३ कार्तिक २०८२, शनिबार  

0
Shares

आजबाट नेपाल–भारत आवागमन बन्द भएको छ।

कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द भएको हो।

भारत राज्यको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपमा हर्ने गरिन्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, शनिबार  ७ : २७ बजे