काठमाडौं–
छठ पूजाको चौथो दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

१२ कार्तिक २०८२, मंगलबार
काठमाडौं–
छठ पूजाको चौथो दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, मंगलबार १२ : ४० बजे