माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


२२ माघ २०८०, सोमबार  

0
Shares

आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।

सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ०९ बजे