सम्पर्क कार्यालय स्थापना


२५ माघ २०८२, शनिबार  

0
Shares

नेपाली काङ्ग्रेस चुनाव प्रचारप्रसार समितिले बाडगंगा नगरपालिका वडा नम्बर ११ को ओदारीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा क्षेत्र निर्वाचन नम्बर १ कपिलवस्तुका नेपाली कांग्रेसका उम्मेदवार अथर कमालले  ब्यानर  वाचन गरेर कार्यलय उद्घाटन गर्नुभएको हाे। वडा कार्य समितिका सभापति नरेन्द्र थारुको सभापतित्वमा रहनुभएकाे कार्यक्रम मा प्रमुखअतिथि अत्तर कमाल ,  विशिष्ट अतिथि बिमला गैरे , रवि काफ्ले, हरि आचार्य  लगायत झण्डै २०० जनाको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २५ माघ २०८२, शनिबार  १२ : ३० बजे