प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै


२४ भदौ २०८२, मंगलबार  

0
Shares


२४ भदौ, काठमाडौं ।

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।


नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : १५ बजे