प्रदर्शनकारीलाई बालेनको अपिल : हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्


२४ भदौ २०८२, मंगलबार  

98
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई सामाजिक सञ्जालमार्फत घर फर्कन अपिल गर्नुभएको छ।

उनले भने, “प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।”

उनले थप्नुभयो, “अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।”


२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’


उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ६ : १७ बजे