अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जुन २१ अर्थात् अन्तर्राष्ट्रिय योग दिवस। नेपालसहित विश्वभर मनाइँदैछ। सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। समितिले भक्तपुरको सानोथिमीस्थित एसओएस बालग्राममा विशेष कार्यक्रम गर्दैछ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक…