नवलपुरको दाउन्नेमा यातायात सञ्चालनमा रोक

राससपूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ। नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि मंगलबार दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने…