गृहमन्त्री रवि लामिछाने माथी पनि कारवाही हुन्छ: लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा जसले गैरकानुनी रुपमा रकम लिएको छ छानबिन गरी उसमाथि कारबाहीको सिफारिस गर्ने भनेर स्पष्ट उल्लेख भएकाले गृहमन्त्री रवि लामिछानेको नाम नराखिएको बताएका छन्।  गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नैपर्ने बटमलाइन बनाएको कांग्रेसले अन्तत: नाम उल्लेख नगरी सहमति जनाएपछि आज दलहरूबीचको सहमतिका आधारमा सहकारीका विषयमा संसदीय छानबीन समिति…