खुला सभाको तयारी तिब्र । लामीछानेको प्रतिक्षामा कपिलवस्तुवासी ।।

कमला सापकोटा पौडेलवाणगंगा, ७ फागुन ।राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले खुला सभाको तयारीलाई तिब्रता दिएको छ । संगठन विस्तारमा निरन्तर लागि रहेका पार्टी पदाधिकारीहरु अहिले भने जिल्ला सभाको तयारीमा जुटेका छन्। पार्टी सभापति रवि लामिछाने लगायतका केन्द्रीय शीर्ष नेताहरुको सम्बोधन रहने बहुप्रतिक्षित कार्यक्रम यहि फागुन १२ गते शनिवारका लागि तय भएपछि पार्टी नेताहरुको क्रियाशिलता बढेको छ…