प्रधानमन्त्री बन्छु भन्दै हल्ला गरेर हसाउँछन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुन्छु’ भन्दै हल्ला गरेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हँसाएको टिप्पणी गरेका छन्। बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा उनले माधव नेपालको नाम नलिई ‘आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु’ भन्दै हिँडेको र उनका समर्थकहरुले ताली बजाएकोमा आफू चकित परेको पनि बताए। संसदमा राष्ट्रिय मान्यता नपाएको…