कानून सबैका लागि बराबर

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानूनीरुपमा स्वतन्त्र रूपमा अघि बढेको बताए। ‘कानुन सबैका लागि समान हो । कानूनअनुरुप हुनुपर्ने हुन्छ’, उनले भने। उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श…