: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन्। ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए। उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे। उनले डिजिटलाइजका कारण विस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले डिजिटलको…